देवानी मिडिया हाउस ४K प्रोडक्सन तथा पालिका साझेदारी

कोशी प्रदेशका १३७ स्थानीय तह डिजिटल साझेदारी तथा ४K वृत्तचित्र

स्थानीय तहको विकास, पर्यटन, रैथाने कला-संस्कृति र गौरवशाली आयोजनालाई अन्तर्राष्ट्रिय स्तरको सिनेमा-ग्रेड ४K वृत्तचित्र, जीपीएस डिजिटल प्रोफाइल तथा राष्ट्रिय मिडिया प्रसारणमार्फत विश्वभर पुर्‍याउने विशेष सहकार्य कार्यक्रम।

१३७ स्थानीय तह
सहकार्यका लागि खुला
४K सिनेमा-ग्रेड
ड्रोन तथा स्थलगत छायांकन
बहुभाषिक भ्वाइसओभर
नेपाली, अंग्रेजी, राई, लिम्बू, मैथिली
१००% डिजिटल
वेब प्रोफाइल तथा जीपीएस नक्सांकन
४K डकुमेन्ट्री नमुना

"सम्पदा, सम्भावना र विकासको कोशी संगम" — आधिकारिक वृत्तचित्र

सगरमाथाको आधार शिविरदेखि वराहक्षेत्र धाम र इलामका चिया बगानसम्मको विहङ्गम ४K दृश्य, रैथाने किसानहरूको संघर्ष तथा स्थानीय सरकारहरूको विकास प्रयासलाई समेटिएको विशेष वृत्तचित्र।

सहकार्य प्याकेजहरू
Koshi Documentary
अवधि: ८ मिनेट • अल्ट्रा एचडी ४K
सहकार्य प्रक्रिया

४-चरणे पालिका साझेदारी तथा वृत्तचित्र निर्माण ढाँचा

स्थानीय तहसँगको समझदारी पत्र (MoU) देखि राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रसारणसम्मको स्पष्ट कार्ययोजना।

०१

१. कार्यपालिका निर्णय तथा MoU सम्झौता

पालिका कार्यपालिकाको औपचारिक निर्णयपछि देवानी मिडिया हाउससँग डिजिटल प्रोफाइल तथा वृत्तचित्र निर्माणको समझदारी पत्र (MoU) मा हस्ताक्षर।

०२

२. स्थलगत अनुसन्धान र ४K ड्रोन छायांकन

अनुसन्धान टोली, पत्रकार तथा प्राविधिकद्वारा पालिकाका सबै वडा, पर्यटकीय स्थल, कृषि पकेट क्षेत्र र जनजीवनको स्थलगत ४K छायांकन।

०३

३. सम्पादन, भ्वाइसओभर र पालिका प्रमाणीकरण

सिनेमेटिक सम्पादन, मौलिक पार्श्व संगीत, बहुभाषिक भ्वाइसओभर तयार गरी पालिका नेतृत्वबाट अन्तिम प्रतिलिपि प्रमाणीकरण।

०४

४. राष्ट्रिय टेलिभिजन र अन्तर्राष्ट्रिय प्रसारण

राष्ट्रिय टिभी, युट्युब, सामाजिक सञ्जाल, कोशी कनेक्ट पोर्टल तथा अन्तर्राष्ट्रिय गैर-आवासीय नेपाली (NRN) मञ्चहरूमा प्रसारण।

सेवा विवरण

पालिका साझेदारीका ३ स्तरीय प्याकेजहरू

प्याकेज १

डिजिटल पालिका प्रोफाइल तथा वेब निर्देशिका

पालिकाका सबै वडा कार्यालय, जनप्रतिनीधि, कर्मचारी, विद्यालय, स्वास्थ्य चौकी तथा सेवाहरूको एकीकृत वेब प्रोफाइल।

  • सबै वडाको डिजिटल टेलिफोन निर्देशिका
  • आपत्कालीन सेवा हटलाइन (एम्बुलेन्स, दमकल)
  • प्रमुख पर्यटकीय स्थलहरूको जीपीएस नक्सांकन
  • कोशी कनेक्ट पोर्टलमा स्थायी पालिका पेज
यस प्याकेजमा सम्झौता गर्नुहोस्
सर्वाधिक लोकप्रिय
प्याकेज २

पूर्ण ४K सिनेमा-ग्रेड पर्यटकीय वृत्तचित्र तथा ब्राण्डिङ

पालिकाको समग्र सम्भावना झल्काउने १० देखि १५ मिनेटको ४K डकुमेन्ट्री, प्रोमो रिलहरू र अन्तर्राष्ट्रिय बजारीकरण।

  • व्यावसायिक ड्रोन तथा सिनेमा क्यामेरा छायांकन
  • बहुभाषिक भ्वाइसओभर (नेपाली र अंग्रेजी)
  • राष्ट्रिय टेलिभिजन तथा डिजिटल मञ्चमा प्राइम-टाइम प्रसारण
  • ५ वटा सर्ट भिडियो/रिल्स सामाजिक सञ्जालका लागि
  • डिजिटल पालिका प्रोफाइल निःशुल्क समावेश
४K वृत्तचित्र साझेदारी सुरु गर्नुहोस्
प्याकेज ३

लगानी सम्मेलन, कृषि निर्यात तथा स्मार्ट पालिका

पालिकाका मेगा प्रोजेक्टका लागि लगानीकर्ता आकर्षण, स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङ तथा सीप तालिम।

  • लगानी आयोजना विस्तृत प्रोफाइल (Project Bank)
  • ६ 'अ' कृषि उपजको EU/USDA अर्गानिक प्रमाणीकरण सहायता
  • कोशी प्रादेशिक लगानी सम्मेलनमा विशेष स्टल
  • युवा सीप प्रतिष्ठान आवासीय तालिम सहकार्य
यस प्याकेजमा सम्झौता गर्नुहोस्
अनलाइन आवेदन

स्थानीय तह (पालिका) साझेदारी प्रस्ताव दर्ता फाराम

तपाईंको पालिकाको आधारभूत विवरण भरेर पठाउनुहोस्। देवानी मिडिया हाउसको प्राविधिक टोलीले २४ घण्टाभित्र सम्पर्क गर्नेछ।

* पठाइएका सम्पूर्ण विवरण गोप्य राखिनेछ।
कोशी कनेक्ट ४K डकुमेन्ट्री ट्रेल
खोज प्रणाली (Search Engine)